2005-02-28 - incident - Rupandehi district २०६१-११-१७ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-15324 अभिलेखालय सि. नं.: NCA-15324

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9340
  • अ. नं.128
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:तेनुहवा
  • वार्ड नं.:6
  • टोलको नाम:तरकुल्लाह
  • पीडित विवरण
  • पीडितको नाम:वारिसअली मुसलमान
  • जन्म मिति:
  • साल:2007
  • महिना:03
  • गते:09
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:तेनुहवा
  • वार्ड नं.:6
  • टोल:तरकुल्लह
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अली मुसलमान
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहकिमुल्लाह मुसलमान
  • आमाको नाम:जैवुनिशा मुसलमान (खातुन)
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रनिया खातुन
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतमा विस्थापित
  • मिति 2061-11-21
  • पुनस्थापित भएको भए मिति2062-05-20
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-17
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:तेनुहवा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भीम अस्पताल भैरहवा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला तेनुहवा गाविस-६ निवासी ५४ वर्षीय वारिसअली मुसलमानलाई ०६१ फागुन १७ गते नेकपा माओवादी कार्यकर्ताले सुराकीको आरोपमा घरबाट अपहरण गरेर केही पर लगि राती १० बजे गोली हानी हत्या गरेका थिए। गाउँलेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री