2005-02-28 - incident - Bardiya district २०६१-११-१७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15266 अभिलेखालय सि. नं.: NCA-15266

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7650
  • अ. नं.502
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:6
  • टोलको नाम:डाडा लालपुर
  • पीडित विवरण
  • पीडितको नाम:नरबहादुर जिसि
  • जन्म मिति:
  • साल:2009
  • महिना:00
  • गते:00
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:कालिका
  • वार्ड नं.:6
  • टोल:कण्ठपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:जिसि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:भूपु असइ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममाघबहादुर जिसि
  • आमाको नाम:जयकली जिसि
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लालमाया जिसि
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2061-11-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गुलरिया नपाको ववई नदीको भाडा घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया कालिका गाविस-१ गणेशपुरमा माओवादी र शाही सेनाबीच २०६१ फागुन १७ गते दोहोरो भिडन्त हुँदा माओवादी जनसेना आत्मरक्षाका लागि भाग्दै गर्दा माओवादीको तर्फको गोली लागी कालिका गाविस-६ रिहारका ५२ वर्षीय नरबहादुर जिसिको मृत्यु भयो। उनी सदरमुकाम गुलरियाबाट घर फर्कदै गर्दा दोहोरो भिडन्तको बीचमा परेका जिसि नेपाल प्रहरीको अवकाश प्राप्त असई थिए। उनको लास भिडन्त भएको मुख्य ठाउँबाट दुई किलो मिटर पश्चिम उत्तर खेतमा फेला परेको थियी। उनको पोष्टमार्टम जिल्ला अस्पताल गुलरियामा भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री