2005-02-28 - incident - Bardiya district २०६१-११-१७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15264 अभिलेखालय सि. नं.: NCA-15264

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8725
  • अ. नं.291
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:4
  • टोलको नाम:गणेशपुर
  • पीडित विवरण
  • पीडितको नाम:रामअवध चौहान
  • जन्म मिति:
  • साल:2028
  • महिना:00
  • गते:00
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:हिर्मिनिया
  • वार्ड नं.:8
  • टोल:अहिरापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौहान
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय बर्दिया
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व सुन्दरदेव चौहान
  • आमाको नाम:स्व सरस्वती चौहान
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीतादेवी चौहान
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2061-12-01
  • पुनस्थापित भएको भए मिति2062-02-05
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • राहत बुझेपछि माओवादीहरुलाई २५ हजार चन्दा दिएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-17
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
  • मिति:2061-11-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके हिरमिनिया
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके हिरमिनिया गाविस-८ घरभई कामको सिलशिलामा जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी हवल्दार ३३ बर्षीय रामअवध चौहानको ०६१ फागुन १७ गते बर्दिया जिल्ला महम्मदपुर गाविस-४ र १ को बीचमा पर्ने गणेशपुर गाँउमा माओवादीसँग भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो। सो घटनामा माओवादीका सतवरिया ब्रिगेड कमाण्डर जितको कमाण्डरमा माओवादी लडाकुहरु आएका थिए। सो भिडन्तमा जितको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री