2005-02-26 - incident - Solukhumbu district २०६१-११-१५ - घटना - सोलुखुम्वु जिल्ला

Archive ref no: NCA-15248 अभिलेखालय सि. नं.: NCA-15248

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.110
  • अ. नं.18
  • घटना भएको जिल्ला:सोलुखुम्वु
  • गाविस:सल्लेरी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:वलबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2039
  • महिना:03
  • गते:15
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:दुर्लुङ
  • वार्ड नं.:8
  • टोल:वुगोनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:शिवालय
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामगोरख गुल्म, सोलुखुम्बु
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामबहादुर गुरुङ
  • आमाको नाम:श्यामकली गुरुङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाली सेना केन्द्रीय कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सोलुखुम्वु
  • गाविस:सल्लेरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, काठमाण्डौ
  • मिति:2061-11-17
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • शिवालय गुम्वामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुर्लुङ गाविस-८ गुल्म सोलुखुम्बुमा कार्यरत सिपाही वलबहादुर गुरुङ ०६१ फागुन १५ गते नेकपा माओवादीले गुल्ममा आक्रमण गर्दा भिडन्तमा परी मृत्यु भयो। शवलाई विरेन्द्र सैनिक अस्पताल काठमाडौमा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको गुम्वामा सदगत गरेको। परिवारले राज्यले दिने राहत पाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री