2005-02-26 - incident - Kathmandu district २०६१-११-१५ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-15241 अभिलेखालय सि. नं.: NCA-15241
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.9953
- अ. नं.71
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:छैमले
- वार्ड नं.:3
- टोलको नाम:चौबुं
- पीडित विवरण
- पीडितको नाम:मानबहादुर बम्जन
- जन्म मिति:
- साल:2041
- महिना:08
- गते:27
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:छैमले
- वार्ड नं.:3
- टोल:बाकपाइली
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:छैमले
- वार्ड नं.:0
- टोल:बाकपाइली
- लिङ्ग:पुरुष
- थर:वोम्जन
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:एरीया कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामरामबहादुर वोम्जन
- आमाको नाम:विष्णुमाया वोम्जन
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-15
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:छैमले
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- छैमले-३, घरलेखोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छैमले गाविस-३ निवासी नेकपा माओवादी एरीया कमिटी सदस्य २० वर्षीय मानबहादुर बोम्जनको ०६१ फगुन १५ गते छैमले गाविस-३ स्थित गाविस भवनमा वम राख्ने क्रममा विषफोटनमा परि मृत्यु भएको थियो।