2005-02-26 - incident - Kapilvastu district २०६१-११-१५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15238 अभिलेखालय सि. नं.: NCA-15238

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1253
  • अ. नं.29
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:लवनी
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:घरभरन तेली
  • जन्म मिति:
  • साल:2021
  • महिना:02
  • गते:08
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:लवनी
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तेली
  • जात:जनजाति
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगङ्गाराम तेली
  • आमाको नाम:चनरमती तेली
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सनिचरी तेली
  • छोराको संख्या:4
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कायालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2061-11-17
  • पुनस्थापित भएको भए मिति2066-03-15
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:लवनी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2061-11-16
  • चिकित्सकको नाम:डा अनताफ हुसेन
  • सदगत गरिएको स्थान
  • बेतीनदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लवानी गाविस-३ निवासी ४० वर्षीय घरभरन तेलीलाई २०६१ फागुन १५ गते राती नेकपा माओवादीले प्रतिकार समूहमा लागेको आरोपमा घरबाट अपहरण गरी नजिकै लगी धारिलो खुकुरी प्रयोग गरी हत्या गरे। परिवारका अनुसार २०/२५ जनाको एक सङ्ख्यामा आएका माओवादीले लवनीस्थित घरमा बम विस्फोटन गराएर घ्वस्त पार्नुको साथै उनलाई बाटोमा ल्याई धारिलो खुकुरीले टाउकोमा हानी हत्या गरे। उनको हत्या पछि पूरै गाँउभारततर्फ विस्थापित भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री