2005-02-26 - incident - Kapilvastu district २०६१-११-१५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15237 अभिलेखालय सि. नं.: NCA-15237

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1347
  • अ. नं.55
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:महाराजगञ्ज
  • वार्ड नं.:5
  • टोलको नाम:करहवा
  • पीडित विवरण
  • पीडितको नाम:छैवर (यादव) अहिर
  • जन्म मिति:
  • साल:2022
  • महिना:01
  • गते:02
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वेदौली
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अहिर
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशालिक अहिर
  • आमाको नाम:जलका अहिर
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कैलासी अहिर
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-15
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:महाराजगञ्ज
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वैदौली गाविस-१ निवासी ३९ वर्षीय छैवर (यादव) अहिरलाई २०६१ फागुन १५ गते दिउँसो महाराजगञ्ज गाविसबाट घर फर्कने क्रममा करहवा भन्ने स्थानमा माओवादी भएको आरोपमा प्रतिकार समूहका ब्यक्त्तिहरुले गोली हानी हत्या गरे। उनका परिवारका अनुसार लास परिवारले पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री