2005-02-26 - incident - Kapilvastu district २०६१-११-१५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15236 अभिलेखालय सि. नं.: NCA-15236

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1627
  • अ. नं.97
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:जहदी
  • वार्ड नं.:6
  • टोलको नाम:पकडी
  • पीडित विवरण
  • पीडितको नाम:मोहमद हवी धोवी
  • जन्म मिति:
  • साल:2027
  • महिना:05
  • गते:04
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:जहदी
  • वार्ड नं.:6
  • टोल:पकडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धोवी
  • जात:मुस्लिम
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसरफराज धोवी
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कलामुन निशा
  • छोराको संख्या:4
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-15
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:जहदी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2061-11-16
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउको वगौचामा गाढेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जदही गाविस-६ निवासी ३४ वर्षीय मोहमद हवी धोवीलाई २०६१ फागुन १५ गते नेकपा माओवादीको ५०।६० जनाको संख्यामा आएको एक समूहले राती घरमा सुतिरहेको बेला गोली हानी हत्या गरेका थिए। उनका परिवारका अनुसार हत्या पछि सो समूहले घरमा रहेको सम्पूर्ण सामाग्री लुटनुको साथै घरमा बम विस्फोट गराई ध्वस्त पारेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री