2005-02-26 - incident - Kapilvastu district २०६१-११-१५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15240 अभिलेखालय सि. नं.: NCA-15240

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1629
  • अ. नं.99
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:जहदी
  • वार्ड नं.:7
  • टोलको नाम:रेहरा
  • पीडित विवरण
  • पीडितको नाम:बैदुल्ला जोल्हा
  • जन्म मिति:
  • साल:2026
  • महिना:02
  • गते:10
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:जहदी
  • वार्ड नं.:7
  • टोल:रेहरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:जोल्हा
  • जात:मुस्लिम
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअबदुलरहमान मुसलमान
  • आमाको नाम:बदरुन निशा
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रफिकुन निशा
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:जहदी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2061-11-16
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • रेहरा कवरीस्थान जहदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जहदी गाविस-७ निवासी ३५ वर्षीय वैदुल्ला जोल्हालाई २०६१ फागुन १५ गते राती करिब एक सयको संख्यामा आएका हतियारधारी माओवादीहरुको समूहले घरमा सुतिरहेको अवस्थामा घरको ढोका फोरी छतमा सुतिरहेको बेला अपहरण गरी घरदेखि ५० मिटर पर लगि छाती र कोखामा गोली हानी हत्या गरे। उनका परिवारका अनुसार हत्या पछि उनको बाबुलाई बाधेर कुटपिट गरेका थिए भने घरमा वम विस्फोटन समेत गरी लुटपाट गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री