2005-02-25 - incident - Siraha district २०६१-११-१४ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-15229 अभिलेखालय सि. नं.: NCA-15229

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10546
  • अ. नं.111
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:मिर्चैया
  • वार्ड नं.:0
  • टोलको नाम:मिर्चैया
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुप्रसाद पोखरेल
  • जन्म मिति:
  • साल:2040
  • महिना:00
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:रिस्कु
  • वार्ड नं.:7
  • टोल:धप्पर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पोखरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमुक्ति सेनाको कमाण्डर
  • बाबुको नामदुर्गा प्रसाद पोखरेल
  • आमाको नाम:कान्ताकुमारी पोखरेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:मिर्चैया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रिस्कु गाविस-७ धप्पर निवासी विष्णु पोखरेललाई माओवादीको आरोपमा २०६१ फागुन १४ गते सुरक्षाफौजले सिराहाको मिर्चैया गाविसबाट गिरफ्तार गरी अज्ञात स्थलमा लगी हत्या गरे। आफन्तले लास पाएनन्। लासको पोष्टमाटम पनी भएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री