2005-02-23 - incident - Siraha district २०६१-११-१२ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-15207 अभिलेखालय सि. नं.: NCA-15207

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5880
  • अ. नं.59
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:असनपुर
  • वार्ड नं.:3
  • टोलको नाम:असनपुर
  • पीडित विवरण
  • पीडितको नाम:राम रघुवीर यादव (रघु)
  • जन्म मिति:
  • साल:2034
  • महिना:00
  • गते:00
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:असनपुर
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामगाविस कार्यालय
  • पद:वडा अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस
  • बाबुको नामचलित्तर यादव
  • आमाको नाम:रामसखि यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रीता देवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या18
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-12
  • समय:05:30:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:असनपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पीडित परिबारले नपाएका कारण सदगत हुन सकेन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):असनपुर गाबिस ३ स्थित गोलबजारका रघु भनिने रघुवीर यादवलाई माओवादी कार्यर्ताहरुले २०६१ फागुन १२ गते घरैबाट अपहरण गरी एकान्तस्थलमा पुर्याएर हत्या गरे। लास परिवारजनले पाउन नसकेका कारण घटनाको विस्तृत विवरण थाहा हुन सकेन। हत्याको बारेमा एफ.एम. को समाचारहरुबाट आफूहरुले जानकारी पाएको पीडित परिवारको भनाई थियो। लास नपाएका कारणले सदगत समेत गर्न नसकिएको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री