2005-02-22 - incident - Parbat district २०६१-११-११ - घटना - पर्वत जिल्ला
Archive ref no: NCA-15203 अभिलेखालय सि. नं.: NCA-15203
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8912
- अ. नं.595
- घटना भएको जिल्ला:पर्वत
- गाविस:भुक्ताङले
- वार्ड नं.:6
- टोलको नाम:धिवाङ
- पीडित विवरण
- पीडितको नाम:वुद्धिमान पुनमगर (लक्ष्मण)
- जन्म मिति:
- साल:2030
- महिना:03
- गते:00
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:उवा
- वार्ड नं.:1
- टोल:दाङगसगा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला सदस्य
- बाबुको नामभान्दे पुनमगर
- आमाको नाम:मसान्ति पुनमगर
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रामसरी पुनमगर
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्वत
- गाविस:भुक्ताङले
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उवा गाविस-१ दाड्ड्गसगा निवासी ३१ वर्षीय बुद्धिमान पुनमगरलाई माओवादी सेल्टर घरबाट नेपाली सेनाले गिरफ्तार गरेर घर नजिकै भुकताङ्गले गाविस-६ धवाङको सेल्टर घरबाट नेपाली सेनाले गिरफ्तार गरी घर नजिकै यातनापछि गोली हानी हत्या गरे। घटनामा तीन जनाको सामूहिक हत्या गरिएको थियो।