2005-02-22 - incident - Dang district २०६१-११-११ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-15194 अभिलेखालय सि. नं.: NCA-15194

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6363
  • अ. नं.315
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:तुलसीपुर नपा
  • वार्ड नं.:5
  • टोलको नाम:तुल्सीपुर बजार
  • पीडित विवरण
  • पीडितको नाम:कृष्ण चौधरी
  • जन्म मिति:
  • साल:2025
  • महिना:00
  • गते:00
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:शान्तिनगर
  • वार्ड नं.:9
  • टोल:जुम्लेकुला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनराखु चौधरी
  • आमाको नाम:लहानी चौधरी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दर्करे चौधरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग हात र खुट्टा असक्त
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • थप उपचारको आवश्यक छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-11
  • समय:07:30:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:तुलसीपुर नपा
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शान्तीनगर गाविस ९ जुम्लेकुला निवासी ४१ वर्षीय कृष्ण चौधरीलाई २०६१ फागुन ११ गते साझ ७:३० बजे जन्ती गएको समयमा तुल्सीपुर स्थित दुरस‍चार कार्यालय नजिक नेपाली सेनाले गोली हानी घाइते गराए। हाल उनी अपाङ्ग भएका छन्। उनको हात र खुट्टाले काम गर्न सक्तैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री