2005-02-22 - incident - Bardiya district २०६१-११-११ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15193 अभिलेखालय सि. नं.: NCA-15193

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३७२
  • पीडितको नाम र थर:कृष्णप्रसाद काफ्ले
  • ठेगाना:बर्दिया जिल्ला मगरागडी गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ८६१,बर्दिया जिल्ला मगरागडी गाविस वडा नं.- ५ बस्ने कृष्णप्रसाद काफ्लेलाई सुरक्षाकर्मीले यातना दिइएको घटनासम्बन्धमा निज काफ्लेलाई मिति २०६१/११/११ गते कैलाली जिल्लाको लालबाझेी गाविसबाट नेपाली सेनाको तत्कालीन भजनी रिपिटर टावर सुरक्षार्थ खटिएको सेनाको टोलीले नियन्त्रणमा लिई यातना दिएको भन्ने आयोगको अनुसन्धान प्रतिवेदनबाट बुझियो
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यस कार्यबाट यातनाविरुद्धको हकको हनन् भएको पाइएकोले पीडितलाई रु. ५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन र यातना दिने कार्यमा संलग्न भजनी रिपिटर टावरको सुरक्षार्थ खटिएको सेनाको तत्कालीन सह सेनानी रामबहादुर काकीर्लाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/४ को निर्णय
  • आयोगबाट पठाइएको पत्र विवरण:च. नं. १२८९ संरक्षण ८६१ मिति २०६६/११/२५ मा प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ४०५ मिति २०६६/१२/२ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन: स्थापना इकाईलाई लेखिएको पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री