2005-02-21 - incident - Siraha district २०६१-११-१० - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-15189 अभिलेखालय सि. नं.: NCA-15189

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10265
  • अ. नं.203
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:2
  • टोलको नाम:बन्दीपुर
  • पीडित विवरण
  • पीडितको नाम:तिलक थापा मगर (असिम)
  • जन्म मिति:
  • साल:2039
  • महिना:05
  • गते:11
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:टोकरपुर
  • वार्ड नं.:1
  • टोल:दमाइखरिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:टोकरपुर
  • वार्ड नं.:1
  • टोल:दमाइखोरिया
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, प्लाटुन कमाण्डर, सिराहा
  • बाबुको नामभिमबहादुर थापा मगर
  • आमाको नाम:नन्दकुमारी मगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-10
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टोकरपुर गाविस-१ का २२ वर्षीय तिलक थापामगरको ०६१ फागुन १० गते सिराहा जिल्लाको बन्दीपुरको बाटोमा हिँड्दै गर्दा नेपाली सेनाको टोलीसँग एक्कासी भेट भई दोहोरो भिडन्त हुँदा सेनाले चलाएको गोली लागी मृत्यु भयो। उनी माओवादी कार्यकर्ता थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री