2005-02-21 - incident - Morang district २०६१-११-१० - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-15185 अभिलेखालय सि. नं.: NCA-15185

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7524
  • अ. नं.114
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:बयरबन
  • वार्ड नं.:9
  • टोलको नाम:कानेपोखरी
  • पीडित विवरण
  • पीडितको नाम:रंगलाल धिमाल
  • जन्म मिति:
  • साल:2023
  • महिना:02
  • गते:09
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:राजघाट
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धिमाल
  • जात:जनजाति
  • भाषा:धिमाल
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदिलबहादुर धिमाल
  • आमाको नाम:धसइ धिमाल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुन्दरी धिमाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-10
  • समय:00:00:10 AM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:बयरबन
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजगढ गाविस-२ निवासी कान प्रस्ट नसुन्ने ३८ वर्षीय रंगलाल धिमाल ०६१ फागुन १० गते साइकल चढी ससुराली केरौन गाविस जाँदै गर्दा सेनाले साइकल रोक्न आदेश गर्दा नमानेको आरोपमा गोली हानी हत्या गर्‍यो। हत्यापछि रेडियोमा आतंककारी भिडन्तमा मारिएको भनी समाचार प्रशारण गरिएको थियो। साइकलसहित लास सेनाले आफै गाडीमा हाली इटहरी लगी साइकल मात्र आफन्तलाई फिर्ता गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री