2005-02-21 - incident - Bhojpur district २०६१-११-१० - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-15180 अभिलेखालय सि. नं.: NCA-15180

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:११९
  • पीडितको नाम र थर:मणिहाङ्ग राई
  • ठेगाना:भोजपुर जिल्ला खावा गाविस वडा नं.- ९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:भोजपुर जिल्ला खावा गाविस वडा नं.- ९ चोलन्ती बस्ने पशुपति मावमिा कक्षा ८ मा अध्ययनरत मणिहाङ्ग राईलाई मिति २०६१/११/१० गते ने. क.पा. (माओवादी)ले अपहरण गरी लिएर जादँ ै गर्दा सिद्धश्ेवर गाविसकोघट्टखेालेा भन्ने ठाउँमा शाही नेपाली सेनाको गस्तीले नियन्त्रणमा लिईयातना दिई गोली हानी मारिएको हुँदा निष्पक्ष छानबिन गरिपाऊँ भनी आयोगमा प्राप्त उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:सेना
  • आयोगको निर्णय:पीडितको परिवारलाई रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने २०६३/२/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. वरिाटनगर २९ संरक्षण ५३ मिति २०६३/४/७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:*प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च. नं. ३० मिति २०६३/४/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि सम्बन्धित निकायमा पत्राचार गरिएको बोधार्थ पत्र, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री