2005-02-21 - incident - Banke district २०६१-११-१० - घटना - बाँके जिल्ला

Archive ref no: NCA-15177 अभिलेखालय सि. नं.: NCA-15177

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3466
  • अ. नं.497
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कचनापुर
  • वार्ड नं.:6
  • टोलको नाम:खैरीखोला
  • पीडित विवरण
  • पीडितको नाम:बिनोद कुमार शाही
  • जन्म मिति:
  • साल:2041
  • महिना:12
  • गते:12
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:भैरीकालिकाथुम
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी जनसेना
  • बाबुको नामशेर बहादुर शाही
  • आमाको नाम:विरसा शाही
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनिता आलेमगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने खुट्टा नचल्नु
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अंचल अस्पताल नेपालगंज
  • उपचार मिति 2061-11-20
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-10
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कचनापुर
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दैलेख जिल्ला भैरीकालिका थुम गाविस ६ निवासी माओवादी सेना २० वर्षीय विनोद कुमार शाही माओवादी सेना र ससस्त्र प्रहरी विच ०६१ फागुन १० गते बाँके जिल्लाको खैरीखोलामा भएको दोहोरो भिडन्तमा सशस्त्र प्रहरीको गोलीबाट घाइते भए। उनको दाँया खुट्टा नचल्ने भएको हुदा बैशाकीको साहाराले हिड्ने गर्दछन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री