2005-02-21 - incident - Achham district २०६१-११-१० - घटना - अछाम जिल्ला
Archive ref no: NCA-15173 अभिलेखालय सि. नं.: NCA-15173
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5143
- अ. नं.94
- घटना भएको जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:5
- टोलको नाम:साफेवगर
- पीडित विवरण
- पीडितको नाम:गोविन्द शर्मा (गौरव)
- जन्म मिति:
- साल:2037
- महिना:10
- गते:04
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:सक्ला
- वार्ड नं.:8
- टोल:सकला
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:सक्ला
- वार्ड नं.:8
- टोल:सकला
- लिङ्ग:पुरुष
- थर:शर्मा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नाममोतिलालशर्मा उपाध्याय
- आमाको नाम:मायादेवीशर्मा उपाध्याय
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-10
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सकला गाविस- ८ सकलाका माओवादी सेना २४ वर्षीय गोविन्द गौतम (गौरव)को ०६१ फागुन १० गते राति ८ बजेतिर अछाम जिल्लाको मंगलसेन गाविस ५ मा सेनासँग भएको दोहोरो भिडन्तमा सेनाको गोलीबाट मृत्यु भएको थियो।