2005-02-20 - incident - Palpa district २०६१-११-०९ - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-15171 अभिलेखालय सि. नं.: NCA-15171
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1471
- अ. नं.6
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:चिदिपानी
- वार्ड नं.:1
- टोलको नाम:धैरेनी
- पीडित विवरण
- पीडितको नाम:टेकबहादुर गाहा
- जन्म मिति:
- साल:2047
- महिना:05
- गते:10
- उमेर:14
- स्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:खानिछाप
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामसिद्धीमावि आर्यभञ्ज्ङ
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपूर्णसिंह गाहामगर
- आमाको नाम:छुमीसरा गाहा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:चिदिपानी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला स्वास्थ्य अस्पताल पाल्पा
- मिति:2061-11-10
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- राम्दीघाट पाल्पा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खानीछाप गाविस-६ मोहछाप निवासी १४ वर्षीय टेकबहादुर गाहाको २०६१ फागुन ९ गते विद्यालयबाट घर फर्कने क्रममा तानसेनबाट गस्तीमा गएको नेपाली सेनाको टोलीले माओवादीको आरोपमा गोली प्रहार गर्दा उनको मृत्यु भएको थियो।