2005-02-20 - incident - Kapilvastu district २०६१-११-०९ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-15168 अभिलेखालय सि. नं.: NCA-15168
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1473
- अ. नं.65
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:चनई
- वार्ड नं.:9
- टोलको नाम:मदवा
- पीडित विवरण
- पीडितको नाम:तिलकराम भण्डारी
- जन्म मिति:
- साल:2017
- महिना:05
- गते:11
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:चनई
- वार्ड नं.:9
- टोल:मदवा
- अस्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:15
- टोल:बेलवास
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामनगेश्वर भण्डारी
- आमाको नाम:हरिकला भण्डारी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कालीका भण्डारी
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- बुटवल नपा रुपन्देही
- मिति 2061-11-09
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- बुटवल नपा १५ बेलवास
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-09
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:चनई
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चनई गाविस-९ निवासी ४४ वर्षीय तिलकराम भण्डारीलाई २०६१ फागुन ९ गते विहान ८ बजे छोरालाई भेट्न जाने भनेर घरबाट हिडेको बेला चनई गाविसको वनकट्टी नजिकै सयौंको संख्यामा गाउँतफ जादै गरेका प्रतिकार समूहले बाटैमा समाती ढुगा मुठा र लाठाले हानी हत्या गरे। निजका परिवारले लास सेनाले लगेकोमा घरपरिवारलाई दिएनन्न।