2005-02-19 - incident - Sarlahi district २०६१-११-०८ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-15161 अभिलेखालय सि. नं.: NCA-15161
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9964
- अ. नं.128
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:पिपरिया
- वार्ड नं.:4
- टोलको नाम:नहरटोल
- पीडित विवरण
- पीडितको नाम:रफाखत शेष
- जन्म मिति:
- साल:2016
- महिना:00
- गते:00
- उमेर:45
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:पिपरिया
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:पिपरिया
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:शेष
- जात:अन्य
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
- बाबुको नामनविजान शेष
- आमाको नाम:हविना खातुन
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हलिमा खातुन
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-08
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:पिपरिया
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2061-11-09
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- झीम नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपरिया गाविस-४ का माओवादी कार्यकर्ता ४५ वर्षीय रफाखत शेषलाई ०६१ फागुन ८ गते दिउँसो मोटरसाइकलबाट गैरहेको अवस्थामा पिपरिया गाविसस्थित नहर छेउमा सुरक्षा कर्मीले घेरा हाली गोली हानी हत्या गरे। पीडितको लास पोष्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाएका थिए।