2005-02-19 - incident - Ramechhap district २०६१-११-०८ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-15160 अभिलेखालय सि. नं.: NCA-15160

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२६४
  • पीडितको नाम र थर:नरबहादुर गाहा मगर
  • ठेगाना:रामेछाप जिल्ला तिल्पु गाविस वडा नं.- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला रामेछाप तिल्प ुगाविस वडा नं.- ३कटहरेबस्ने नरबहादुरगाहामगरलाई मिति २०६१/११/८ गते आफ्नै घरबाट ने.क.पा. (माओवादी) का कार्यकर्ता आई घरजग्गा कब्जा गरी आन्तरिक बिस्थापित बनाएको भनी आयोगमा दर्ता उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:कब्जा गरकेो श्रीसम्पत्ति फिर्ता नगरेको र जिल्ला पश्रासन कायार्लय रामछेापबाटसमेत रु. २,८९,३६०/- रकम क्षति भएकोले मअुाब्जा पाउनुपर्ने भनी गृह मन्त्रालयमा पत्राचारगरेको देिखँदा हालसम्मपनिउक्तरकम क्षतिपूर्ति नपाएको रहेछ भने अविलम्ब उक्त रकम पीडितलाई दिनू भनी नेपाल सरकारलाई सिफारिस गर्ने मिति २०६५/३/१० को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. २७९१ सरंक्षण ४८१ मिति २०६५/७/६ मा प्र.म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गर्ने
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ५७१ मिति २०६५/८/२ गते आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन: स्थापना इकाईलाई लखे ेको पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री