2005-02-19 - incident - Nawalparasi district २०६१-११-०८ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-15158 अभिलेखालय सि. नं.: NCA-15158

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5518
  • अ. नं.5
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:बेदौली
  • वार्ड नं.:2
  • टोलको नाम:बैदौलि पुल
  • पीडित विवरण
  • पीडितको नाम:रामकिसुन हरिजन
  • जन्म मिति:
  • साल:2017
  • महिना:00
  • गते:00
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:7
  • टोल:वरगदवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:7
  • टोल:वरगदवा
  • लिङ्ग:पुरुष
  • थर:हरिजन
  • जात:दलित
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:मजदुर
  • बाबुको नामगोलाई हरिजन
  • आमाको नाम:सिरताजी हरिजन
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रेम ज्योती हरिजन
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको जिगही स्थानमा
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति2064-12-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-08
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:बेदौली
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोमनी गाविस-७ वर्गदवा घर भएका राम किसुन हरिजनको ७०।८० जना भागवत चौधरी मुन्ना खाँ को नेतृत्वमा आएका प्रतिकार समूहले घरमा आई घरमा वसिरहेको अवस्थामा जर्वजस्ती घरवाट निकाली कुटपिट गरी ट्याक्टरमा चढाइ बैदौली पुलमा लगी दुइ दिन सम्म खानपनि नदिइ हात खुट्टा समेत बाधेर राखेका थिए। पीडितले पानी समेत पिउन नदिई पिसाव पिउँन दिएको। खाना माग्दा पीडितको औला काटेर पोलेर जर्वजस्ती खुवाएपछि गोली हानी हत्या गरे। हत्या पछि नहरमा लाश फालिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री