2005-02-19 - incident - Dhanusha district २०६१-११-०८ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-15152 अभिलेखालय सि. नं.: NCA-15152
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11332
- अ. नं.594
- घटना भएको जिल्ला:धनुषा
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:महेन्द्रनगर
- पीडित विवरण
- पीडितको नाम:निर्मल परियार (रवी)
- जन्म मिति:
- साल:2041
- महिना:11
- गते:28
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:रुकुम
- गाविस:चुनवाङ
- वार्ड नं.:6
- टोल:लाखर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:परियार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेल सेक्रेटरी
- बाबुको नामटेक बहादुर परियार
- आमाको नाम:कमला परियार
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सीता लामा
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग बाँया खुट्टा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति 2061-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- खुट्टा काटेर फाल्नु पर्ने
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-08
- समय:00:00:03 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:नखुलेको
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुकुम चुनवाङ निवासी निर्मल परियारको ०६१ फागुन ८ गते धनुषाको महेन्द्रनगरमा सेनासंगको भिडन्तमा बाँया खुट्टा एलएमजीको गोली लागि खुट्टाको गोलीगाठो नै उडाएकोमा भारतमा ३ वर्ष उपचार पछि हालै सक्राम व्यारेकमा वसेका छन्। पीडितको ०६१ भदौ २१ गते दाँया खुट्टामा समेत गोली लागेको छ। हाल पीडित कुनै काम गर्न सक्दैनन्।