2005-02-18 - incident - Kapilvastu district २०६१-११-०७ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15147 अभिलेखालय सि. नं.: NCA-15147

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2008
  • अ. नं.190
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वहादुरगञ्ज
  • वार्ड नं.:0
  • टोलको नाम:पकडि
  • पीडित विवरण
  • पीडितको नाम:इनायतुल्ला मुसलमान
  • जन्म मिति:
  • साल:2011
  • महिना:02
  • गते:05
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:पत्थरदेहिया
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुसलमान
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामबलिउल्लाह मुसलमान
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:साफिया मुसलमान
  • छोराको संख्या:4
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नखुलेको
  • मिति 2061-11-07
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • फर्किएको।
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-07
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वहादुरगञ्ज
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पथ्थरदेहिया गाविस-१ निवासी ४८ वर्षीय इनायतुल्ला मुसलमान बहादुरगञ्ज स्थित छोरीको घरमा गएको अवस्थामा ०६१ फागुन ७ गते प्रतिकार समूहका ब्यक्तिहरुले समातेर कुटपिट गरी घाइते अवस्थामा इलाका प्रहरी कार्यालय गणेशपुर ल्याएकोमा उनको मृत्यु भएको थियो। मृतकको शव घर परिवारले पाएनन्। उनी माओवादीका समर्थक हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री