2005-02-17 - incident - Kapilvastu district २०६१-११-०६ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15132 अभिलेखालय सि. नं.: NCA-15132

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1321
  • अ. नं.47
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:कृष्णनगर
  • वार्ड नं.:9
  • टोलको नाम:चैपुरवा
  • पीडित विवरण
  • पीडितको नाम:सीताराम अग्रहरी
  • जन्म मिति:
  • साल:2040
  • महिना:12
  • गते:30
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:सिर्सिहवा
  • वार्ड नं.:8
  • टोल:रुपगण
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अग्रहरी
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी गाँउ स्तरीय कार्यकर्ता
  • बाबुको नामरामकुमार अग्रहरी
  • आमाको नाम:चन्द्रावती अग्रहरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:कृष्णनगर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिर्सिहवा गाविस-८ निवासी २१ वर्षीय सिताराम अग्रहरीलाई २०६१ फागुन ६ गते पार्टिकामको सिलसिलामा गणेशपुर गाविसको लालपुरमा गएको अवस्थामा माओवादीका विरुद्धमा गठित प्रतिकार समूहको ४।५ सयको संख्यामा गएको समूहले पक्राउ गरी कृष्णनगर सेनाको वेश क्याम्पमा लगी सेना प्रहरीको अगाडि प्रतिकार समूहका ब्यक्तिले ढुङा मुढा र लाठाले हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री