2005-02-17 - incident - Kapilvastu district २०६१-११-०६ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15130 अभिलेखालय सि. नं.: NCA-15130

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1326
  • अ. नं.49
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:भगवानपुर
  • वार्ड नं.:8
  • टोलको नाम:सरफरस्थित
  • पीडित विवरण
  • पीडितको नाम:अवधराम केवट
  • जन्म मिति:
  • साल:2016
  • महिना:04
  • गते:10
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:सिर्सिहवा
  • वार्ड नं.:5
  • टोल:सिमाटी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:केवट
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामपहलादी केवट
  • आमाको नाम:लाली केवट
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:केवलवासी केवट
  • छोराको संख्या:4
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सिर्सिहवाबाट
  • मिति 2061-11-07
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • आईसिआरसिले वेपत्तामा राखेको भए पनि मृत्यु दर्ता गरिएको छ।
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:भगवानपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास पाइएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिर्सिहवा गाविस-५ निवासी ४५ वर्षीय अवधराम केवटलाई २०६१ फागुन ६ गते माओवादीका विरुद्ध भनिएको प्रतिकार समूहले पार्टीकामको सिलसिलामा भगवानपुर गाविसको बैदौली गएको बेला प्रतिकार समूहका व्यक्तिले लखेटदै जाँदा बैदौलीमा लुकिरहेको बेला प्रक्राउ गरी लाठी ढुङा मुढाले हानी हत्या गरे। निजका परिवारका अनुसार उनको लास दिएन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री