2005-02-17 - incident - Kapilvastu district २०६१-११-०६ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-15125 अभिलेखालय सि. नं.: NCA-15125
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1626
- अ. नं.96
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:कृष्णनगर
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:अलिअक्तर मुसलमान
- जन्म मिति:
- साल:2032
- महिना:04
- गते:06
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:तौलिहवा नपा
- वार्ड नं.:1
- टोल:शिवमन्दिर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मुसलमान
- जात:मुस्लिम
- भाषा:मुस्लिम
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, मुस्लिम मुत्तिमोर्ता इन्चार्ज
- बाबुको नामनिजामुदिन मुसलमान
- आमाको नाम:सयरुल निशा
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-06
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:कृष्णनगर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कपिलवस्तु नपा-१ निवासी २५ वर्षीय अलीअक्तर मुसलमानलाई २०६१ फागुन ६ गते विहान गणेशपुर गाविस झिगाहाबाट प्रतिकार समूहका व्यक्तिले प्रक्राउ गरेर कृष्णनगर सेनाको ब्यारेकमा बुझाएको र प्रतिकार समूहको ब्यक्तिले कार्वाही गर्ने बताउँदै सेनाको हेलीकप्टरबाट झारी ढुगामुढा आदीले प्रहार गरी हत्या गरे। सोही दिन अन्य ११ जनाको प्रतिकार समूहबाट हत्या भएको थियो।