2005-02-17 - incident - Kapilvastu district २०६१-११-०६ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15124 अभिलेखालय सि. नं.: NCA-15124

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1922
  • अ. नं.175
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:रामनगर
  • वार्ड नं.:4
  • टोलको नाम:झिगा चौराहा
  • पीडित विवरण
  • पीडितको नाम:बाबुराम उपाघ्याय
  • जन्म मिति:
  • साल:2044
  • महिना:10
  • गते:07
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:भगवानपुर
  • वार्ड नं.:4
  • टोल:मानपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:उपाघ्याय
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, समर्थक
  • बाबुको नामरिद्धिलाल उपाघ्याय
  • आमाको नाम:सुनता उपाघ्याय
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निर्मला उपाघ्या
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत शंकरपुर बलरामपुर जिल्ला
  • मिति 2061-11-10
  • पुनस्थापित भएको भए मिति2062-01-15
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:रामनगर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भगवानपुर गाविस-४ निवासी नेकपा माओवादीका पार्टी समर्थक १७ वर्षीय बाबुराम उपाध्यायलाई ०६१ फागुन ६ गते माओवादीले दुई जना व्यक्तिलाई अपहरण गरी लगेपछि माओवादीको विरुद्धमा गाउँलेहरुले माओवादी कार्यकर्तालाई जहाँ भेटाइयो त्यही मार्ने, आगजनी, लुटपाट गर्ने हल्ला चलाएपछि गाउँलेहरुले घरमा बसिरहेका बाबुराम उपाघ्यायलाई समातेर रामनगरको झिगाहाचोकमा ल्याई ढुङा मुठा भाला लाठीले प्रहार गरी हत्या गरी लास कृष्णनगर सशस्त्र प्रहरी क्याम्पमा बुझाएका थिए। लास परिवारलाई दिएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री