2005-02-17 - incident - Kapilvastu district २०६१-११-०६ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15123 अभिलेखालय सि. नं.: NCA-15123

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1936
  • अ. नं.176
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:रामनगर
  • वार्ड नं.:8
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सुन्दर मुराउ
  • जन्म मिति:
  • साल:2022
  • महिना:04
  • गते:18
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:भगवानपुर
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुराउ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामसुकई मुराउ
  • आमाको नाम:रामरती मुराउ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुष्षा मुराउ
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2061-11-00
  • पुनस्थापित भएको भए मिति2063-12-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-06
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:रामनगर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भगवानपुर गाविस-४ भगवानपुर निवासी नेकपा माओवादी पार्टी कार्यकर्ता सुन्दर मुराउको ०६१ फागुन ६ गते विहान गणेशपुरबाट प्रतिकार समूहका ब्यक्तिहररुले माओवादीलाई खोजी खोजी सिध्याउनु पर्छ भनी सबै गाउँमा हल्ला गराएपछि घरमा बसेका बेला समातेर कुटपिट गर्दै रामनगर गाविस झिगाहा चौराहमा ढुँङा इटा र लाठाले हानी हत्या गरी कृष्णनगर स्थित सशस्त्र प्रहरी क्याम्पमा लगेका थिए। लास घर परिवारलाई दिएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री