2005-02-16 - incident - Sankhuwasabha district २०६१-११-०५ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-15115 अभिलेखालय सि. नं.: NCA-15115

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1861
  • अ. नं.79
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:तामाफोक
  • वार्ड नं.:8
  • टोलको नाम:साम्सा
  • पीडित विवरण
  • पीडितको नाम:चञ्चल तामाङ
  • जन्म मिति:
  • साल:2043
  • महिना:04
  • गते:19
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:जलजला
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी पूर्णकालीन कार्यकर्ता
  • बाबुको नामकर्णसिंह तामाङ
  • आमाको नाम:फुलमाया तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:तामाफोक
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जलजला गाविस-५ निवासी माओवादी कार्यकर्ता १८ वर्षीय चञ्चल तामाङ पार्टीको कामको सिलसिलामा ०६१ फागुन ५ गते तामाफोकको साम्साको जंगलमा पुगेको अवस्थामा चैनपुरबाट गस्तिमा गएको सुरक्षाफौजको गस्ती टोलीलाई देखेर भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागि मृत्यु भएको थियो। पीडितको लास जगलमा नै खाल्डो खनी गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री