2005-02-16 - incident - Morang district २०६१-११-०५ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-15114 अभिलेखालय सि. नं.: NCA-15114

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7471
  • अ. नं.81
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:कदमाहा
  • वार्ड नं.:7
  • टोलको नाम:कमलपुर
  • पीडित विवरण
  • पीडितको नाम:लालबिहारी केवट
  • जन्म मिति:
  • साल:2015
  • महिना:05
  • गते:27
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:कदमाहा
  • वार्ड नं.:7
  • टोल:कमलपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:केवट
  • जात:अन्य
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला जनस्वास्थ्य कार्यालय
  • पद:बहिदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सरकारी कर्मचारी
  • बाबुको नामस्व बालेश्वर केवट
  • आमाको नाम:बुदनीदेवी केवट
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बुदनीदेवी केवट
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • विराटनगर
  • मिति 2061-11-25
  • पुनस्थापित भएको भए मिति2066-06-24
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-05
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:कदमाहा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल रंगेली
  • मिति:2061-11-06
  • चिकित्सकको नाम:मिया
  • सदगत गरिएको स्थान
  • सिसवनी जहदा १लोहन्द्राघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कदमाहा गाविस-७ निवासी उप-स्वास्थ्य चौकी कदमाहाका ग्रामीण स्वाथ्य कार्यकर्ता लालबिहारी केवट शर्मालाई २०६१ फागुन ०५ गते छिमेकी जोगाइसिंह नोनियाको छोरा रामचन्द्रको विहेमा खाना खाइरहेको अवस्थामा एक जना माओवादी कार्यकर्ताले राती ११ बजे घर बाहिर बोलाएर अन्य १० /१५ जनाको माओवादीको समूहले नोनियाको घर घेराहाली अपहरण गरी सोही राति हत्या गरे। पीडितको खुट्टा काटेर नहरको डिलमा फालेको अवस्थामा भोलिपल्लाट लास भेटियो। पीडितले माओवादी पार्टीको लागि चन्दा उठाउने जिम्मा लिएको तर पार्टीलाई चन्दा नदिएको आरोपमा नेकपा माओवादीले कुटपिट गरी हत्या गरेको पीडितका छोरा प्रमोदकुमारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री