2005-02-16 - incident - Kapilvastu district २०६१-११-०५ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-15112 अभिलेखालय सि. नं.: NCA-15112
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1795
- अ. नं.126
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:रामनगर
- वार्ड नं.:2
- टोलको नाम:झिगा चौराहा
- पीडित विवरण
- पीडितको नाम:दुखा तेली
- जन्म मिति:
- साल:2021
- महिना:10
- गते:05
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:गणेशपुर
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तेली
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस, सदस्य
- बाबुको नामरामआश्रे तेली
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कबुला तेली
- छोराको संख्या:6
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-05
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:रामनगर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
- मिति:2062-02-09
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गणेशपुरमा सदगत गरेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गणेशपुर गाविस-२ निवासी ४० वर्षीय भूपू सैनिक इन्द्रबहादुर भुजेल र ४० वर्षीय दुखा तेलीलाई २०६१ फागुन ५ गते माओवादी कार्यकर्ताले अपहरण गरेकोमा २०६१ फागुन ६ गते गाउँलेहरूले खोज्दै जाँदा लालपुर भन्ने गाउँमा भुजेललाई अपहरण मुक्त गरे भने दुखा तेलीलाई एक वर्ष पछि खुरहरीया गाविस-९ गल पुरको चिन्हा नदीको किनारामा हड्डी र कपडा फेला पारी प्रहरीले अनुसन्धान पश्चात सद्गत गरिएको थियो।