2005-02-16 - incident - Banke district २०६१-११-०५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-15108 अभिलेखालय सि. नं.: NCA-15108

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8789
  • अ. नं.323
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:हिर्मिनिया
  • वार्ड नं.:0
  • टोलको नाम:कोरियनपुरुवा
  • पीडित विवरण
  • पीडितको नाम:घनश्याम कोरी
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वेतहनी
  • वार्ड नं.:4
  • टोल:बाबागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कोरी
  • जात:दलित
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओबादी कार्यकर्ता
  • बाबुको नामगुरुचरण कोरी
  • आमाको नाम:अमृती कोरी हाल दोस्रो विवाह गरेको।
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दोस्रो विवाह गरेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-05
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:हिर्मिनिया
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास सुरक्षाकर्मीले लगेर नेपालगंज नपा-१७ बुलबुलिया मसान घाटमा गाडेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके वेतहनी गाविस-४ बाबागाउँ का ३२ वर्षीय घनश्याम कोरीलाई माओवादीका नाममा लुटपाट गरेको आरोपमा हिरमिनिया गाविस-६ कोरियानपुरवा गाउँमा ०६१ फागुन ५ गते राती १२ बजे अज्ञात व्यक्तिको समूहले कुटेर हत्या गर्यो। सो दिन सो समूहले तुल्सीराम चमारलाई हत्या गरेका थिए। हत्यापछि दुवैजनाको लास सुरक्षाकर्मीले लगे। सुरक्षाकर्मीले दुवैजनको लास नेपालगंज नपा-१७ बुलबुलिया मसान घाटमा गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री