2005-02-15 - incident - Parbat district २०६१-११-०४ - घटना - पर्वत जिल्ला
Archive ref no: NCA-15105 अभिलेखालय सि. नं.: NCA-15105
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.274
- अ. नं.58
- घटना भएको जिल्ला:पर्वत
- गाविस:क्याङ
- वार्ड नं.:9
- टोलको नाम:हलहले
- पीडित विवरण
- पीडितको नाम:इन्द्रबहादुर पुन
- जन्म मिति:
- साल:2024
- महिना:08
- गते:01
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:क्याङ
- वार्ड नं.:9
- टोल:हलहले
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पुन
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामछवे पुन
- आमाको नाम:तिलिका पुन
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जुनुकिरि पुन (दोश्रो विवाह)
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय पर्वत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-04
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:पर्वत
- गाविस:क्याङ
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, पर्वत
- मिति:2061-11-05
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- शिवालय गाविस-५, मोदीवेदी, कुश्मा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):क्याङ्ग गाविस-९ निवासी कृषक इन्द्रबहादुर पुन घरमा बसिरहेको समयमा दु्र्गादल गुल्मको सुरक्षागस्तीले माओवादी आंशकामा ०६१ फागुन ४ मा गोली प्रहार गरी हत्या गरेको थियो। सदगद घर परिवारले गरेको।