2005-02-14 - incident - Saptari district २०६१-११-०३ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-15101 अभिलेखालय सि. नं.: NCA-15101

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9658
  • अ. नं.94
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:रामनगर
  • वार्ड नं.:8
  • टोलको नाम:कोदरकट्टी
  • पीडित विवरण
  • पीडितको नाम:धर्मनाथ यादव
  • जन्म मिति:
  • साल:1999
  • महिना:00
  • गते:00
  • उमेर:62
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:रामनगर
  • वार्ड नं.:8
  • टोल:कोदरकट्टी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:रामनगर
  • वार्ड नं.:8
  • टोल:कोदरकट्टी
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअसर्फी यादव
  • आमाको नाम:एकावरीदेवी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बुधनीदेवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:रामनगर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
  • मिति:2061-11-04
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रामनगर कोदरकट्टी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामनगर गाविस-८ निवासी गाविसका निवर्तमान अध्यक्ष ६२ वर्षीय धर्मनाथ यादवलाई ०६१ फागुन ३ गते गाँउमा पंचैती गर्नु छ भनी बोलाएर माओवादीले महुवा र रामनगरको सीमानामा गोली हानी हत्या गरे। उनिसँगै गएका छोरा बिजयलाई पनी माओवादीले हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री