2005-02-14 - incident - Jajarkot district २०६१-११-०३ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-15095 अभिलेखालय सि. नं.: NCA-15095

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.7166
  • अ. नं.28
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:सैनिक ब्यारेक
  • पीडित विवरण
  • पीडितको नाम:सन्तोष यादव
  • जन्म मिति:
  • साल:2041
  • महिना:02
  • गते:25
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:वकलौरी
  • वार्ड नं.:2
  • टोल:कुमरखत
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:डुम्राहा
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाल सेना
  • पद:अमलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरि यादव
  • आमाको नाम:शान्तीदेवी यादव
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनीक मुख्यालय काठमांडौ
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • डुम्राहा-२
  • मिति 2065-09-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • वीस्थापित भएको ठाउँमानै स्थायी बसोबास गरेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-03
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी काठमाडौ
  • मिति:2061-11-04
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बक्लौरी गाविस-२
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बकलौरी गाविस २ घर भई प्रहरीमा कार्यरत २० वर्षीय हवल्दार सन्तोष यादवको २०६१ फागुन ३ गते जाजरकोट जिल्लाको थाप्ले इलाकामा ड्युटीमा गएको अवस्थामा माओवादीले राखेको विधुतीय धरापमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री