2005-02-14 - incident - Doti district २०६१-११-०३ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-15094 अभिलेखालय सि. नं.: NCA-15094

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5177
  • अ. नं.53
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:गगुडा
  • वार्ड नं.:6
  • टोलको नाम:गोठकाडा
  • पीडित विवरण
  • पीडितको नाम:ध्वजबहादुर चन्द
  • जन्म मिति:
  • साल:2041
  • महिना:02
  • गते:27
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:गगुडा
  • वार्ड नं.:6
  • टोल:गोठकाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चन्द
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामश्री ईन्द्र मावि तिखातर
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामदलबहादुर चन्द
  • आमाको नाम:खलुदेवी चन्द
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:गगुडा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नगरिएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुगुडा गाविस-६ का २० वर्षीय ध्वजबहादुर चन्दलाई २०६१ फागुन ३ गते विद्यालय विदा भई एकजना माओवादी कार्यकर्तासँग क्यारिमबोर्ड खेलिरहेको समयमा सुरक्षाकर्मी आएको देखि भागेर नदी तर्न खोज्दा सुरक्षाकर्मीले नदीमै गोली प्रहार गरी हत्या गरेका थिए। उनको लास ८ दिनपछि विद्यालयका शिक्षक,विद्यार्थी र गाउँले सदगद् गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री