2005-02-14 - incident - Dhanusha district २०६१-११-०३ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-15093 अभिलेखालय सि. नं.: NCA-15093
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11228
- अ. नं.154
- घटना भएको जिल्ला:धनुषा
- गाविस:सुगामधुकरही
- वार्ड नं.:2
- टोलको नाम:मनिपट्टी
- पीडित विवरण
- पीडितको नाम:रामकुमार मण्डल
- जन्म मिति:
- साल:2026
- महिना:08
- गते:13
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:सुगामधुकरही
- वार्ड नं.:2
- टोल:मनिपट्टी
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:सुगामधुकरही
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:मण्डल
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामअसर्फी मण्डल
- आमाको नाम:रामवतिदेवी मण्डल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तारादेवी मण्डल
- छोराको संख्या:2
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-03
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुगामधुकरही गाविस-२ निवासी माओवादी कार्यकर्ता ३५ वर्षीय रामकुमार मण्डललाई ०६१ फागुन ३ गते सुरक्षाकर्मीले घरनजिकबाट गिरफ्तार गरी कुटपीट गर्दै मानसिंहपट्टी गाविस र कनकपट्टी गाविसको सिमानामा पर्ने ज्ञानचन चोकमा लगी गोली हानी हत्या गर्यो। उनलाई राती ११ बजेतिर घरनजिकको बाटोबाट गिरफ्तार गरिएको थियो।