2005-02-13 - incident - Parsa district २०६१-११-०२ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-15091 अभिलेखालय सि. नं.: NCA-15091

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5726
  • अ. नं.260
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:विन्दवासिनी
  • वार्ड नं.:6
  • टोलको नाम:तिलवयपुल
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णराज पन्त
  • जन्म मिति:
  • साल:2030
  • महिना:04
  • गते:16
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:देउराली
  • वार्ड नं.:8
  • टोल:पसइथोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पन्त
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, पर्सा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामएकनाथ पन्त
  • आमाको नाम:प्रेमकुमारी पन्त
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीता पन्त
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:वीरगञ्ज उपमनपा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, गोरखा
  • मिति:2061-11-04
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • देउराली गाविस-५ मशाहघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-८ पसइथोक निवासी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान ३१ वर्षीय कृष्णराज पन्तको माओवादीको आक्रमणमा परी ०६१ चैत २ गते पर्साको वीरगञ्जमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री