2005-02-13 - incident - Morang district २०६१-११-०२ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-15076 अभिलेखालय सि. नं.: NCA-15076
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11624
- अ. नं.11
- घटना भएको जिल्ला:मोरङ
- गाविस:जाँते
- वार्ड नं.:2
- टोलको नाम:जाँते
- पीडित विवरण
- पीडितको नाम:फडिन्द्र रसाइली
- जन्म मिति:
- साल:2043
- महिना:05
- गते:28
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:याङसिला
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:याङसिला
- वार्ड नं.:8
- टोल:
- लिङ्ग:पुरुष
- थर:रसाइली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी जनमुक्ती सेना
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जजमुक्ती सेनाको सेक्सन कमाण्डर
- बाबुको नामभद्रमान रसाइली
- आमाको नाम:
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सीमा रसाइली
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग देब्रे हात पूर्ण रुपमा काम नलाग्ने
- उपचार गराएको अस्पतालको नाम
- विराटनगर नर्सिंहोम
- उपचार मिति 2061-11-05
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- केही छैन।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-02
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:जाँते
- वार्ड नं.:2
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):याङ्गसीला गाविस-८ निवासुी नेकपा माओवादी जनमुक्ती सेना प्रथम डिभिजनका सेक्सन कमाण्डर २४ वर्षीय फणिन्द्र रसाइली ०६१ फागुन २ गते जाँते गाविस-२ स्थित जाँते माविमा सेनासँगको भिडन्तमा देब्रे हातमा मोटार प्रहार गरी घाइते बनाए। पीडितको पाखुरादेखि मुनि देब्रे हात छिनेर काम नलाग्ने अवस्थाको छ।