2005-02-13 - incident - Ilam district २०६१-११-०२ - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-15069 अभिलेखालय सि. नं.: NCA-15069
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6248
- अ. नं.131
- घटना भएको जिल्ला:ईलाम
- गाविस:एकतप्पा
- वार्ड नं.:9
- टोलको नाम:दोकानडाडा
- पीडित विवरण
- पीडितको नाम:कृष्णकुमारी आचार्य
- जन्म मिति:
- साल:2042
- महिना:02
- गते:25
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:पाँचथर
- गाविस:सिवा
- वार्ड नं.:3
- टोल:पात्ले
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:आचार्य
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामनरहरि आचार्य
- आमाको नाम:तिलरूपा आचार्य
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-02
- समय:00:00:05 AM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:एकतप्पा
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- इलाम
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिवा गाविस-२ निवासी माओवादी कार्यकर्ता कृष्णकुमारी आचार्यको इलाम जिल्लाको एकतप्पा गाविस ९ मा माओवादी र नेपाली सेनाकोवीच दोहोरो भिडन्तमा गोली लागी २०६१ फागुन २ गते घटना स्थलमै मृत्यु भएको थियो।