2005-02-13 - incident - Banke district २०६१-११-०२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-15065 अभिलेखालय सि. नं.: NCA-15065

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7734
  • अ. नं.535
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:0
  • टोलको नाम:हुलाकी सडकमा
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर सुनार
  • जन्म मिति:
  • साल:2032
  • महिना:01
  • गते:08
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:जमुनी
  • वार्ड नं.:4
  • टोल:जमुनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदलबहादुर सुनार
  • आमाको नाम:पुर्णकला सुनार
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अम्मरा देवी सुनार
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग ढाड भाँचिएको र दाहिने हात सुकेको छ दाहिने खुट्टा पनि सुकेकोछ।
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति 2061-11-03
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • उपचार गराइ रहनु पर्छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया जमुनी गाविस-४ जमुनिका २९ वर्षीय मानबहादुर सुनार ०६१ फागुन २ गते बाँके जिल्लाको नेपालगंजबाट साकलमा घर आउदै गर्दा नेपालगंज नजिक बागेश्वरी गाविसको हुलाकी सडकमा माओवादीले विच्छाएको वम विस्फोट हुँदा घाइते भए। उनको उपचार शाही नेपाली सेनाको छाउनी अस्पताल काठमाण्डौमा भयो। हाल पीडित कमजोरी र विरामी हुँदा दिशा आएको थाहा पाउदैनन्थे। खुट्टा लतारेर हिँड्छन्। सामान्य काम गर्न पनि गाह्रो हुने गरेको पीडित परिवारले बताए। उनको ढाड भाँचिएको छ। दाहिने हातमा छर्रा छ र दाहिने खुट्टा पनि सुकेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री