2005-02-13 - incident - Bajura district २०६१-११-०२ - घटना - बाजुरा जिल्ला
Archive ref no: NCA-15064 अभिलेखालय सि. नं.: NCA-15064
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2515
- अ. नं.104
- घटना भएको जिल्ला:बाजुरा
- गाविस:काँडा
- वार्ड नं.:5
- टोलको नाम:काँडा
- पीडित विवरण
- पीडितको नाम:भक्तराज न्यौपाने जोशी
- जन्म मिति:
- साल:2040
- महिना:05
- गते:12
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:बाजुरा
- गाविस:जुकोट
- वार्ड नं.:9
- टोल:जोरु
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:न्यौपाने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाममाओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामकृष्णराज न्यौपाने
- आमाको नाम:जमुना न्यौपाने
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाजुरा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-02
- समय:00:00:04 PM
- घटनास्थल
- जिल्ला:बाजुरा
- गाविस:काँडा
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- माओवादी कार्यकर्ता खोलामा गाडेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जुकोट गाविस ९ जोरु निवासी माओवादी कार्यकर्ता २१ वर्षीय भक्तराज न्यौपनेको २०६१ फागुन २ गते काँडा गाविस १ मा पार्टीको कार्यक्रममा गईरहेको बेलामा खप्तड निकुञ्जबाट आएको सेनाले काँडा गाविस ५ मा गोली हानी हत्या गरको थियो।