2005-02-12 - incident - Sindhuli district २०६१-११-०१ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-15062 अभिलेखालय सि. नं.: NCA-15062
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10552
- अ. नं.181
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:क्यानेश्वर
- वार्ड नं.:2
- टोलको नाम:छ्याङ छ्याङ सेल्टरमा
- पीडित विवरण
- पीडितको नाम:टीका कुमारी राउत
- जन्म मिति:
- साल:2045
- महिना:06
- गते:06
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:क्यानेश्वर
- वार्ड नं.:6
- टोल:चिसापानी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:राउत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामगणेश राउत
- आमाको नाम:शुभद्रा राउत
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- ०६१ मा भागी हिडेको कठमाण्डौ । निजगढ
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थलमै साथिहरुले।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):क्यानेश्वर गाविस- ६ चिसापानी की १५ बर्षिया टिकाकुमारी राउतलाई ०६० फागुन १ गते क्यानेश्वर गाविसको क्यानखोलामा एक घरभित्र सेल्टरमा बसेको बेला सर्लाहीबाट गस्तीमा गएको सेनाको गस्ती माओवादीको भेषमा गई घर घेराहाली हत्या गरे। यस घटनामा ६ जनाको सामुहिक हत्या गरिएको थियो।