2005-02-11 - incident - Parsa district २०६१-१०-२९ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-15052 अभिलेखालय सि. नं.: NCA-15052

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9529
  • अ. नं.42
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:0
  • टोलको नाम:पशुपति नगर
  • पीडित विवरण
  • पीडितको नाम:गीता लामिछाने
  • जन्म मिति:
  • साल:2047
  • महिना:05
  • गते:17
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:महादेवपट्टी
  • वार्ड नं.:8
  • टोल:शान्तिनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:महादेवपट्टी
  • वार्ड नं.:8
  • टोल:शान्तिनगर
  • लिङ्ग:महिला
  • थर:लामिछाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामरामशरण लामिछाने
  • आमाको नाम:उमा लामिछाने
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-29
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महादेवट्टी गाविस-८ निवासी १४ वर्षीया गिता लामिछानेलाई २०६१ माघ २९ गते सेनाले गोली हानी हत्या गरे। उनलाई ०६१ साउन २५ गते माओवादी कार्यकर्ताले स्कूलबाटै ड्रेसमै आफ्नो सेनामा भर्ती गर्न लगेका थिए। छ महिना उनी माओवादी सँगै रहिन। माघ २९ गते बगवन्ना गाविसको पशुपति नगरको जङ्गलमा माओवादी भेला भैरहेको बेला सादा पोसाकमा आएका सेनाले आक्रमण गरेर केहीलाई पक्राउ गर्‍यो। पक्राउ पर्नेमा पीडित पनि थिइन्। पछि उनको हत्या गरे र सेनाको डरले आफन्तले लाश घर ल्याएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री