2005-02-09 - incident - Kailali district २०६१-१०-२७ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-15045 अभिलेखालय सि. नं.: NCA-15045

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3399
  • अ. नं.9
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:0
  • टोलको नाम:धनगढी कारागार नजिकै
  • पीडित विवरण
  • पीडितको नाम:जयचन्द्र चौलागाई
  • जन्म मिति:
  • साल:2038
  • महिना:10
  • गते:10
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:पाँखा
  • वार्ड नं.:4
  • टोल:वोहोरेवाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौलागाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना सहायक कमाण्डर (जित स्मृती बृग्रेड कार्यालय)
  • बाबुको नामधननजय आचार्य
  • आमाको नाम:जयरुपा चौलागाई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनरुपा चौलागाइ हाल अर्को विवाह गरेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-27
  • समय:00:00:04 AM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाखा गाविस-४ निवासी माओवादी जनमुक्ति सेना जित स्मृति वृगड सहायक कमाण्डर २३ वर्षीय जयचन्द्र चौलागाइ ज्वालामुखीको २०६१ माघ २७ गते विहान कैलाली जिल्ला धनगढी नगरपालीका स्थित धनगढी व्यारेकको सेनाले कारागार नजिकै घेरा हाली गोली हानी हत्या गरेको थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री