2005-02-09 - incident - Arghakhanchi district २०६१-१०-२७ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-15037 अभिलेखालय सि. नं.: NCA-15037

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2930
  • अ. नं.18
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सिमलपानी
  • वार्ड नं.:0
  • टोलको नाम:सिमलपानि
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमा रेउले बुढाथोकी
  • जन्म मिति:
  • साल:2041
  • महिना:12
  • गते:12
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:सिनवाङ
  • वार्ड नं.:2
  • टोल:चौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:बुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामपदम बहादुर रेउले
  • आमाको नाम:डण्डी रेउले
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हुम सिंह बुढाथोकी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिमलपानी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थाहा नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रिम गाविस-९ सिस्नेरी निवासी नेकपा माओवादी एरिया कमिटी सदस्य पदमा कपिलवस्तु जिल्लामा कार्यरत २० वर्षीय प्रेमा रेउले बुढाथोकीलाई २०६१ माघ २७ गते शाही घोषणाको बिरोध सभाबाट फर्कने क्रममा अर्घाखाँची जिल्लाको सिमलपानीमा नेपाली सेनाले घेरा हाली गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री