2005-02-08 - incident - Baglung district २०६१-१०-२६ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-15030 अभिलेखालय सि. नं.: NCA-15030

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1461
  • अ. नं.6
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:पाला
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:डिल्लीप्रसाद सापकोटा
  • जन्म मिति:
  • साल:2013
  • महिना:12
  • गते:01
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:2
  • टोल:आर्दशटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सापकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला सदस्य
  • बाबुको नामरुद्रलाल शर्मा उपाघ्याय
  • आमाको नाम:पवीत्रादेवी शर्मा उपाघ्याय
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरस्वती शर्मा सापकोटा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:जिल्ला प्राविधिक कार्यालय बागलुङ
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रडेक्रस र जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:पाला
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बागलुङ अस्पताल
  • मिति:2060-10-27
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बागलुङ नपा- १ निरहेघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाग्लुङ नपा-२ आदर्शटोल घरभई नेकपा माओवादी जिल्ला सदस्य तथा माओवादीले गठन गरेको बाग्लुङ नगर जनसरकार प्रमुख ४८ वर्षीय डिल्लीप्रसाद सापकोटालाई ०६१ माघ २६ गते विहान सुरक्षाकर्मीले पाला गाविस-९ तितौरेबाट नियन्त्रणमा लिई सोही दिन दिउँसो हत्या गरे। विहान ९:३० बजे नियन्त्रणमा लिएका सापकोटालाई दिउँसो २/३ बजे गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री